काठमाडौँ । सामाजिक सञ्जाल ह्वाट्स एप मार्फत धम्की दिएर रकम मागेको आरोपमा प्रहरीले ललितपुरको ग्वार्कोबाट एकजना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका–११ घर भएर ललितपुर बस्ने...