बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बलात्कार आरोपमा गोलढुङ्गाबाट युवक पक्राउ

काठमाडौँ । काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने ३६ वर्षीय आशिष थापा...