बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेबल टेनिसमा रोबोटको सनसनी : व्यवसायिक खेलाडीलाई समेत हरायो

काठमाडाैँ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्सको क्षेत्रमा एउटा नयाँ फड्को मारिएको छ। जापानी कम्पनी सोनीको एआई रिसर्च डिभिजनले विकास गरेको ‘एस’ नामक रोबोटले टेबल टेनिसमा उच्च तहका मानव खेलाडीहरूलाई पराजित...