शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरको कडाइ: १० लाखभन्दा माथिका आयोजनाको प्रगति विवरण अनिवार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित १० लाख रुपैयाँभन्दा बढी लागतका सबै आयोजनाहरूको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।   महानगरको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले...