शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया...