आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

उखु किसानको आन्दोलनमा पूर्वप्रधानमन्त्री भट्टराईको ऐक्यबद्धता

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।  मंगलबार भट्टराईले उखु किसानले आन्दोलन गर्दै आएको माइतीघरमा पुगेर ऐक्यबद्धता...