काठमाडौँ । हालै चलेको ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालय र बिटहरू तोडफोड तथा आगजनीको चपेटामा परिरहेका बेला थापाथलीका सुकुम्बासी बस्तीका बासिन्दाहरूले भने एउटा प्रशंसनीय काम गरेका छन्। उनीहरूले आफ्नो बस्तीभित्र...