काठमाडौँ । सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ को वैधानिकतामाथि प्रश्न उठाउँदै दायर निवेदन 'हेर्न नभ्याइनेमा' राखिएको छ । बुधवार प्रधान न्यायाधीश डा. मनोजकुमार...