काठमाडौँ । खराब मौसमका कारण हिजो ठप्प रहेको त्रिभुवन विमानस्थलको आन्तरिक उडान आज सञ्चालनमा आएको छ । यद्यपि केही उडान भने डिले भएका छन् । आज बिहान २ आन्तरिक उडान सम्पन्न...