बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखराबाट भारतका लागि पहिलो चार्टर उडान

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट पहिलोपटक भारतका लागि चार्टर उडान भएको छ ।  मंगलबार भारतको भोपालका लागि मेडिकल रेस्क्यू चार्टर उडान भएको हो । राजा भोज विमानस्थलका लागि चार्टर उडान गरिएको...