काठमाडौँ । भक्तपुरस्थित प्रहरी वृत्त जगातीको कार्यालय भवन आगजनीमा संलग्न आरोपीहरू आफैँ प्रहरीमा उपस्थित भएका छन् । भदौ २४ मा आगजनीमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको बेला आरोपीहरू आफैँ प्रहरी कार्यालयमा...