सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

एमालेको विधान महाधिवेशन: समयमै हुनेमा आशङ्का

काठमाडौँ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म हुने भनिएको छ । तर तयारी त्यसअनुसार बढ्न सकेको देखिँदैन ।  गत माघमा बसेको सचिवालय बैठकले...