बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी एकताका लागि साझा संयन्त्र आवश्यक, विभाजनको कुनै मनसाय छैन: नेता महत

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको वर्तमान नेतृत्वले सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले पार्टी एकताका लागि नेतृत्वलाई थप जिम्मेवार...