बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाली राजदूतको भूमिकामाथि एनआरएनए दक्षिण कोरियाले उठायो प्रश्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले कोरियास्थित नेपाली राजदूत शिवमाया तुम्बाहेङ्फेको भूमिकामाथि प्रश्न उठाएको छ। संघका अध्यक्ष विपिन कुमार गुरुङद्वारा जारी विज्ञप्तिमा राजदूतले संस्थाभित्र विभाजन बढाउनेजस्ता गतिविधि गरेको...