शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय समकक्षीसँगको भेटपछि परराष्ट्रमन्त्री खनालले गरे बालेनको भारत भ्रमणको खुलासा

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनका लागि मौरिससमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारतको भ्रमणको खुलासा गरेका छन् । भारतीय समकक्षी एस.जयशंकरसँगको भेटघाटपछि परराष्ट्रमन्त्री खनालले सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री...