काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न दुई दिने भारत भ्रमणबारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराएका छन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रमणका क्रममा दुई देशबिचको व्यापार, ऊर्जा,...