काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले क्रान्तिकारी आन्दोलनपछि हुर्केको युवापुस्तामा ऐतिहासिक क्रान्तिचेतको प्रवाहमा कमी देखिएको प्रति चिन्ता व्यक्त गरेका छन् । बिहीवारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा...