मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

‘अलिकति बुद्धि भएका मानिस राजतन्त्र फर्किन्छ भन्ने हल्लाका पछाडि लाग्दैन’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अवशेषका रूपमा पतन भएको राजतन्त्र फेरि फर्किने सम्भावना नरहेको बताएका छन् ।  बुधबार रातोपाटीसँग कुरा गर्दै उनले...