शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजो मंगलरको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।...