सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध

काठमाडौँ । देशका विभिन्न भागमा बाढी, पहिरो र सडक मर्मतका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ।  सोमबार बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार विशेष गरी...