पर्वत । मध्य पहाडी राजमार्गअन्तर्गत पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । बागलुङबाट कुस्मातर्फ आउँदै गरेको ग१ज ९०२३ नं को इभी...