बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कुशीनगरबाट ४५३ नेपाली उद्धार घटना : नेटवर्किङमा लाग्न बाध्य पारेर ‘बन्धक’

काठमाडौँ । रोजगारीको अवसर दिने बहानामा नेपाली नागरिकहरूलाई झुटा आश्वासन दिएर भारतमा बन्धक बनाएका ४५३ जनालाई नेपाल फर्काइएको छ । उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएकाहरूलाई उद्धार गर्न नेपाली राजदूतावासमा कार्यरत एसएसपी...