एस्टाडियो एल साडार । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ । यो सिजन लिगमा टोलीको पहिलो हार हो । शनिबार राति भएको खेलमा बार्सा...