काटमाडौँ । चीनविरुद्ध कीर्तिमानी जित हात पारेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसियन गेम्स पुरुष टी–२० छनोटको आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दै छ। प्रतियोगिताको सातौँ खेलका रूपमा सिंगापुर नेशनल स्टेडियममा...