शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङमा लेक लागेर भारतीय नागरिकको मृत्यु

पोखरा । मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । मुक्तिनाथ दर्शनका लागि गएकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुणा बेनको टुकुचेमा लेक लागेर मृत्यु भएको हो ।  ...