मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु

मस्को । रुसको मस्को नजिक एक महिलाको निधन भएको छ । युक्रेनले हानेको ड्रोनले अपार्टमेन्टमा लाग्दा आगलागी भएर ती महिलाको निधन भएको रुसी अधिकारीहरूले बताएका हुन् ।  रुसको रक्षा मन्त्रालयले...