शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ई-पासपोर्ट ठेक्कामा घोटाला प्रकरण: भेरिएसनको नाममा अर्को ब्रह्मलुट

काठमाडौँ । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिद र छपाइको ठेक्कामा भेरिएसनको नाममा  बिचौलिया समूहले राज्यको ढुकुटीमा दाेहन गरेकाे पाइएकाे छ ।  सिंगापुरमा अफसोर कम्पनी खडा गरी कमिसनबापतको मोटो रकम उतै लगेर...