शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस गर्दैछौँ : मन्त्री शर्मा

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले संविधानको प्रस्तावनामा लेखिएको पूर्ण स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनमा सरकार लागेको  बताएकी छिन् ।उनले प्रेस स्वतन्त्रतालाई थप सुरक्षित गर्ने गरी एक वर्षदेखि सञ्चारसम्बन्धी कानुन निर्माण...