आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अर्को निर्वाचनसम्म यही समीकरण जान्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अबको साढे तीन वर्षसम्म यही समीकरण अगाडि बढ्ने बताएका छन् । मन्त्रीमण्डल विस्तारका क्रममा ५ मन्त्री र दुई राज्यमन्त्रीको शपथ सकिएलगत्तै संचारकर्मीलाई प्रतिक्रिया...