पोखरा । पोखरा बसपार्क निर्माण प्रक्रियामा रहेका व्यवधान हटाउन र वर्षौँदेखिका समस्या समाधान गर्न पोखरा महानगरपालिकाले तीन वटा उच्चस्तरीय समिति गठन गरेको छ । बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै...