काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोट प्रक्रियाको विस्तृत समयतालिका (टाइमलाइन) सार्वजनिक गरेको छ। पार्टीले आन्तरिक लोकतन्त्रको अभ्यास स्वरूप उम्मेदवार छनोटका लागि पुस ३ गतेदेखि १४ गतेसम्मको...