मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएको छ ।  शिक्षा मन्त्रालयमा मंगलबार अपराह्न ४ बजेका लागि निजी विद्यालय...