काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटिमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । संसदीय छानबिन विशेष समितिले उच्च पदस्थ...