आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

काठमाडौँ । अभिनेता विपिन कार्कीले आफूले वर्षौंपछिसम्म सम्झिने चलचित्र ‘ऊनको स्वीटर’ बनेको बताएका छन् । आज यहाँ पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर...