बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

लघुवित्त र सहकारीमार्फत राजनीतिक लाभ लिने प्रयास हुँदै छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले लघुवित्तमा महिलाको उल्लेखनीय सहभागिताले महिला सशक्तीकरण र जीविकोपार्जनमा सकारात्मक प्रभाव पारेको बताएका छन् । आज चौथो लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री...