काठमाडौँ । इजरायल जाने सहयोगी कामदारको स्वास्थ्य परीक्षणका सम्बन्धमा विवाद देखिएको छ । वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षणका लागि सूचीकृत नै नभएका पाँच वटा अस्पताल तोकेको भन्दै विवाद उत्पन्न भएको...