बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

५९ लाख ६९ हजार नेपाली विदेशमा, १७ हजार विदेशीलाई नेपालमा रोजगारी

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म श्रम स्वीकृति लिएर विदेशी नेपालीहरूको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको सरकारले जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण २०८१ सार्वजनिक गर्दै सरकारले यस्तो...