बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

दमस्कस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । मंगलबार उनले सिरियाको नयाँ सरकारसँगको सम्बन्ध सामान्य बनाउने र देशलाई शान्ति स्थापना गर्ने मौका दिन उसमाथि लगाइएको...