बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ग्रिनल्यान्ड र नोबेल पुरस्कारबारे ट्रम्पको कडा अभिव्यक्ति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्दै ग्रिनल्यान्डप्रति आक्रामक धारणा राखेका छन् । नर्वेका प्रधानमन्त्री जोनस गहर स्टोरलाई पठाएको एक सन्देशमा उनले...