काठमाडौँ । आज सोमबार तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजाको अवसरमा राजधानीका विभिन्न बजारहरूमा फूलको कारोबार बढेको छ। धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिने भएकाले फूलको माग उच्च भएको हो। खासगरी न्यूरोड, असन, कालिमाटी लगायतका...