काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको नगर सभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ । नगर सभाको १६ औँ अधिवेशनले चालु...