जेनेभा । स्विट्जरल्यान्डको जेनेभामा भएको अप्रत्यक्ष वार्तापछि आफ्नो आणविक कार्यक्रमसम्बन्धी विवाद समाधान गर्न अमेरिकासँग मुख्य ‘मार्गदर्शक सिद्धान्त’ मा समझदारी भएको इरानले बताएको छ । वार्तामा केही आधारभूत सहमति भए पनि...