सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्पको धम्की विरूद्ध मानव साङ्लो बनाउँदै इरानीहरू

एजेन्सी । खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट...