शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभामा एमालेको प्रश्न : गम्भीर शंका छ, गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेता मुछिँदा उनीमाथि किन अनुसन्धान नगरेको भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै...