बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसदमा विपिनको पहिलो सम्बोधन : सांसदलाई फिर्ता बोलाउन ‘राइट टु रिकल’लाई उच्च प्राथमिकता दियोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले जनअपेक्षा अनुरूप काम गर्न नसक्ने निर्वाचित जनप्रतिनिधिलाई उनीहरूको कार्यकाल नसकिँदै फिर्ता बोलाउन सक्ने ‘राइट टु रिकल’को व्यवस्था नीति तथा कार्यक्रममा...