बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सार्वभौमिकतासँग जोडिएको लिपुलेकबारेमा चुप लाग्न मिल्दैन : प्रभु साह

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालको भूमि लिपुलेक हुँदै भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्ने बारेमा संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।  प्रतिनिधिसभाको...