मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

महादेव खोला किनारका अवैध संरचनामा चल्यो डोजर (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ र तारकेश्वर–११ को सीमा क्षेत्रमा अवस्थित महादेव खोला किनारमा बनाइएको अवैध संरचनामा उपत्यका विकास प्राधिकरणले डोजर चलाएको छ ।  अवैध संरचना हटाउन यसअघिको आग्रह पालना नभएपछि डोजर...