काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्यालेस्टाइनको हमास समूहले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि सांसदहरूको प्यालेस्टाइन भ्रमणको व्यवस्था गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा...