सप्तरी । सप्तरीको तिरहुतबाट आइतबारदेखि हराइरहेका चार जना बालबालिकालाई सशस्त्र प्रहरीले सकुशल फेला पारेको छ। तिरहुत गाउँपालिका–३ गोइठीका ७ वर्षीया श्रृष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार...