शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अस्पतालमा बन्धक बनेका माझीलाई गरुडाका मेयरले गरे उद्धार

रौतहट । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले आर्थिक अभावका कारण अस्पतालमा बन्धक बनेका एक बिरामीलाई उद्धार गरेका छन्। गरुडा  ६ का शम्भु माझी करिब तीन महिनादेखि उपचाररत रहेको वीरगंजस्थित एलएस...